१० मंसिर २०८१ सोमबार
image/svg+xml

सय वर्षअघिको दुर्लभ सन्धिबारे बहस

नेपालमा सन्धिहरू भन्नेबित्तिकै सुगौली, नेपाल–तिब्बत युद्धपछि गरिएको केरुङ सन्धि र १९५० को नेपाल–भारत सन्धि मात्र बुझिन्छ।

परराष्ट्रमन्त्री साउदले गरे कतारका प्रधानमन्त्रीसँग विपिन जोशी रिहाइको आग्रह

भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदले गल हर्चसँग कुराकानी गरे

परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन।

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो !

अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छ,’ युक्रेनबाट एक नेपाली युद्धबन्दीले भक्कानिँदै भनेका छन्, ‘एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैलै यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’

रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नेपाललाई प्रयोग गरी चीन पुग्न चाहन्थ्यो अमेरिका’

राजालाई भेट्न किसिन्जर होटलमै आएका थिए। ब्रिजेन्स्कीसँग राजाको भेटघाट भयो। पछि किसिन्जर र ब्रिजेन्स्की दुवै नेपाल भ्रमणमा पनि आएका थिए।

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।

कर्मचारीको छात्रवृत्ति छोरीलाई!

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।

बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रीलाई आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उनको भ्रमण चार दिनको हुनेछ। छुङछेङले यस क्रममा उच्चस्तरीय भेटघाट गर्नेछन्।

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन।

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन्।

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्