६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पर्यटकको पर्खाइमा उदयपुरको ‘पुरानो गढी’

जिल्लाको पुरानो सदरमुकाम उदयपुृरगढीस्थित ‘पुरानो गढी’ को पुनर्संरचना गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ।

संघीयतालाई सघाऔं

मुलुकको मुख्य प्रशासनिक केन्द्र बाहिर हेर्दा सुनसान तर भित्र निकै बौद्धिक र मुलुकको सही दिशा कोर्न सक्नेहरूको जमातले बास गरेको हुनुपर्ने हो। तर विडम्बना, हाम्रो सिंहदरबार जहिल्यै कोलाहलमय छ।

प्रधानमन्त्री कार्यालयअगाडि फोहर डम्प

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।

उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन।

पृथ्वी जयन्तीका कारण काठमाडौंमा ट्राफिक जाम, यसरी हुँदै छ व्यवस्थापन

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार चोकमा कार्यक्रम हुने भएका कारण सवारी साधनलाई डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

राणाकालदेखि गणतन्त्रसम्म हुन सकेन प्रशासनिक केन्द्र

१८७१/8७२ सालमा तत्कालीन अंग्रेज फौजसँगको लडाइँमा बुटवलस्थित तिनाउ नदीकिनार जितगढी किल्लाबाट कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको थियो। अंग्रेज हराएको ठाउँ भनेर विश्वमै चर्चा भए पनि बुटवलले भने अहिलेसम्म इतिहासदेखि नै प्रशासन चलाउन भने पाएको छैन। सेनकालदेखि राणा हुँदै गणतन्त्रसम्म आउँदा पनि बुटवलले प्रशासनिक नेतृत्व गर्ने अवसर नपाएको जताततै विश्लेषण भइरहेको छ।

राणाकालदेखि गणतन्त्रसम्म प्रशासनिक केन्द्र बन्न नसकेकाे बुटवल

प्रदेशसभाको दुई तिहाई मतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र (भालुवाङ) पारित गर्‍यो। प्रदेशका १२ वटै जिल्लाको भोगौलिक दूरी र ‘भर्जिनल्याण्ड’ मा राजधानी शहरको विकास गर्ने दलिलका साथ स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमा राप्ती नदी किनारको मैदानी भाग देउखुरी क्षेत्रलाई तोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्