२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘पश्चिमी मुलुकलाई तालिवान समूहबाट खतरा नहुने’

अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशंकाको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ ।

तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

सफल होला अफगान शान्ति वार्ता ?

पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतंकको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ।

‘अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता सुरु’

अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको मेरिकी सैनिक अधिकारीले मंगलबार बताएका छन्।

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान खसालेको तालिवानको दाबी

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरूले खसालेको तालिबान समूहले दाबी गरेको छ।

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताएका छन्।

तालिवानलाई चीनको निम्ता

अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ।

अमेरिकालाई सहयोग गरेर हामीले गल्ती गर्‍यौंः इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशले अफगानिस्तानमा आतंकवादविरुद्धको लडाईमा अमेरिकालाई साथ दिएर गल्ती गरेको बताएका छन्। अफगानिस्तानमा आफ्नो असफलतालाई लिएर अमेरिकाले पाकिस्तानमाथि दोष लगाउनु गलत भएको उनको भनाई छ।

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए

तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानमा २८ जना लडाकू मारिए

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन्। देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ।

कारबाहीमा चार आतङ्ककारी मारिए

अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

सैन्य कारबाहीमा चार लडाकू मारिए

अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा रहेको बाङगोर क्षेत्रमा लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

प्रहरी मुख्यालयमै तालिवान लडाकूको आक्रमण

तालिवान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन्।

राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा तालिवानी अभिव्यक्तिकाे निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिवानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्