१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अफगानिस्तान : उपराष्ट्रपतिमाथि सांघातिक आक्रमण, अंगरक्षकको मृत्यु

अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि सांघातिक आक्रमण भएको छ । तालिवानले उपराष्ट्रपति दोस्तममाथि आक्रमण गरेकाे समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षा स्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ।

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमण, ११ प्रहरीको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिवान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तिमा ११ जना प्रहरीको मृत्यु भएको स्थानीय टोलो न्यूज टेलिभिजनले शुक्रबार जनाएको छ।

तालिवानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

तालिवानी आक्रमणमा २२ सैनिकको मृत्यु

तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तीमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिवानको मृत्यु

पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन्।

तालिवानले लियो बेनजीर भुट्टो हत्याको जिम्मेवारी

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको जिम्मेवारी आतंकवादी समूह तालिवानले लिएको छ। भुट्टोले अमेरिकासँग मिलेर ‘मुजाहिद्दिन–ए–इस्लाम’विरुद्ध एक्सन लिने योजना बनाएकाले उनको हत्या गरेको तालिवानका संस्थापक नेता बैतुल्लाह मेहसुदद्वारा लिखित पुस्तकमा दाबी गरिएको दाबी गरिएको छ।

पेशावरमा तालिवानी अातक्रमण: नाैजनाको मृत्यु

पाकिस्तानको पेशावर शहरको एउटा कलेजमा बन्दुकधारीहरुको हमलामा परि कम्तिमा ९ जनाको मृत्यु भएको छ । एग्रिकल्चर ट्रेनिङ इन्टिच्युटमा भएको हमलामा परी अन्य ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठ जना विद्यार्थी रहेको प्रहरीले बताएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।

सुरक्षा कारबाहीमा तालिवानका वित्तीय व्यवस्थापकको  मृत्यु

अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्।

अफगान तालिवानद्वारा आक्रमणको घोषणा

अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।

अफगानी सुरक्षा कारबाहीमा १५ तालिवानीको मृत्यु

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा जारी कारबाहीमा परी गत २४ घण्टायता कम्तीमा १५ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ भने, अन्य १२ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्