१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ।

एक्सेल ट्रिपमार्फत पर्यटन प्रवर्द्धन

नेपालको पर्यटकीय सेवालाई प्रवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले ‘एक्सेल ट्रिप ग्लोबल अनलाइन ट्राभल’ नेपाल भित्रिएको छ।

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए। पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

भिजिट नेपाल प्रवर्द्धनका लागि प्रदेश १ मा नौ जना सद्भावना दूत नियुक्त

प्रदेश १ सरकारले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका नौ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा

देशको समृद्धिको आधार नै पर्यटन हो भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

सुन्तला कुरुम्बाको पहिचान, पर्यटनसँग जोड्न महोत्सव

कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् ।

पर्यटन प्रवर्धन गर्न कार र्‍याली

सरकारले २० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यसहित सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ। भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा काम गर्दे आएको स्कल नेपालले तिनदिने कार र्‍याली आयोजना गरेको छ।

गृहनगरमा हेमन्तसँगै नाच्यो भैरहवा

हेमन्त शर्मासँग भैरहवावासीले भरपुर मनोरञ्जन लिइएका छन्। गृहनगर भैरहवामा जारी पाचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा प्रस्तुती दिन आएका चर्चित गायक हेमन्त शर्माले दर्शकहरुलाई भरपुररुपमा नचाएका छन्।

४० होटलमा सागका पाहुना बस्दै, ११ सय एकैपटक भित्रिँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वागतार्थ पर्यटकीय क्षेत्र लेकसाइड तयारीमा जुटेको छ। सागमा विभिन्न आठवटा खेल पोखरामा हुँदैछन्। ती खेलका खेलाडी र अफिसियल गरी आठ सय २४ जना पाहुना पोखरामा खेल्नका लागि भित्रिँदैछन्।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर यातायात तथा पर्यटन सेफ्टी कार्यशाला हुने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्तर्राष्ट्रिय यातायात तथा पर्यटन सम्बन्धी बृहत कार्यशाला काठमाडौंमा हुने भएको छ। चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा उक्त कार्यशाला हुन लागेको हो।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन

अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो, लक्ष्मण यादव, विष्णुदेव मण्डल, रिक्मा विश्वकर्मा, सागर चौधरी, रामबहादुर यादव, बुद्धराम यादव, जानकीकुमारी चौधरी, अनिल उपाध्याय र आनन्द महतोलाई राखिएको छ ।

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।

दुलेगौंडाको शिरैमा भुजिकोट

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम चर्चित गन्तव्य हुन्। ‘मिलेनियम ट्रेक’को प्रवेशद्वार पनि दुलेगौंडा नै हो तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्