२२ असार २०८१ शनिबार
image/svg+xml

गेटामा अवरोधपछि धर्मशालामा

डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।

डा. केसी अनसन बस्नपर्नु लज्जाको विषय हो: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी २०औं पटक अनसन बस्नु राज्य र सबैको लागि लज्जाको विषय भएको बताएका छन्।

धनगढीमा थाले डा. केसीले सत्याग्रह

‘सरकारले दिने भनेका निःशुल्क औषधि पनि जनताले पाइरहेका छैनन्, तर तिनै गरिब जनताले तिरेको करले ठूला नेताहरूले विदेशमा उपचार गराइरहेका छन्। यसैको अन्त्यका लागि सत्याग्रह हो।’

ओलीबाट वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भइरहेको छ : डा. केसी

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री भएदेखि नै केपी शर्मा ओलीले नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।

सत्तारूढ दलकै प्रवक्ता भन्छन् : डा.केसीको जीवन रक्षामा संवेदनशील बनौं

प्रवक्ता श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत डा. केसी पक्ष र सरकारबीच जारी वार्ता जसरी पर्न सफल पार्नुपर्नेमा जोड दिएका हुन्।

डा. केसीका माग पुरा गर्न नेपालगन्जका नागरिक अगुवाको दवाव

अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न नेपालगन्जस्थित नागरिक समाजका अगुवाले सरकारलाई दवाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्