७ वैशाख २०८१ शुक्रबार

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।

सीमामा ठगिँदै नेपाली

विचौलियाहरु रेल स्टेशनसम्मै पुग्ने गरेका छन्। रेल स्टेशनबाटै दसैंतिहार मनाउन गएकालाई विभिन्न प्रलोभन देखाएर आफ्नो होटेलमा होटल व्यवसायीले ल्याउने गरेको गुनासो सर्वसाधारणको छ।

पासमा विचौलिया,भाडा तेब्बर असुली

बाँकेमा स्थानीय प्रशासनले पनि आन्तरिकबाहेक बाह्य यातायात सञ्चालन खुला गरेको छैन तर बाँकेबाट निर्वाधरुपमा यात्रुबहाक गाडीहरु सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीका अनुसार दैनिक एक सयभन्दा बढी यात्रुबहाक सवारीसाधन बाँकेबाट बाहिरिन्छन्।

कसरी झुटको पुलिन्दा भए ?

संसारमा कहीँ हुन्छ प्रस्ताव पेस गर्ने मन्त्री भ्रष्टाचारी तर त्यही प्रस्ताव स्वीकृत गर्ने प्रधानमन्त्री निष्कलङ्क ?

बिचौलियाले अण्डा उत्पादक किसान मर्कामा

ठूला ब्यवसायी र बिचौलियाका कारण आफ्नो पेशा संकटमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन्। सरकारले अण्डाको मुल्य निर्धारण नगर्दा बिचौलियाले आम उपभोक्ता र साना किसानलाई मर्कामा पार्ने काम गरेको उनीहरुको भनाई छ। नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दियाले नेपालगन्जमा सोमबार गरेको पत्रकार सम्मेलनमा ब्यवसायीले यस्तो गुनासो गरेका हुन्।

विचौलियाका कारण चार गुणा महँगो

सुर्खेत वीरेन्द्रनगर बस्ने ज्योति रावतका जुम्लामा तीनवटा स्याउ बगैंचा छन् । उनको घरबाट सीधै प्रदेश राजधानी वीरेन्द्रनगरमा स्याउ आइपुग्दैन । तीन चरणमा बिक्री भएको स्याउ सुर्खेतबाट उनले खरिद गर्छिन् । जसले गर्दा दोब्बरभन्दा बढी मूल्यमा उनले खरिद गर्नुपर्छ ।

लाइसेन्स बनाउने दुई बिचौलिया पक्राउ

जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा रुपैयाँ लिएर लाइसेन्स बनाइदिने दुई जना बिचौलिया पक्राउ परेका छन् । बुधबार घुस रकम लिएर लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीलाई ठगेको आरोपमा दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो ।

सांसदको प्रश्न : सरकार! तरकारीको मूल्य वृद्धि किन ?

तरकारीको मूल्य वृद्धिबारे संसद बैठकमा सांसदले प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद वडुले शून्य समयमा बोल्दै एक महिना भित्र तरकारीको मूल्य दोव्वर भए पनि सरकार मुकदर्शक भएको आरोप लगाए।

अड्डा सरकारी, दलाल निजी

‘दाई रि–न्यु’ गर्न आउनु भएको हो?,’ गाडिबाट ओर्लिने बित्तिकै एउटा तन्नेरी युवक हातै समाउन आइपुग्छ। ‘हो।’जवाफ दिन्छु। उ भन्छ, ‘दाइलाई के को झण्झट। म गरिदिहाल्छु नि। एकैछिनमा हुन्छ। पैसा पनि मिलाएरै दिनु नि। दाजु भाइमा के गलफद्दी गर्नु

'न्यायालय सुधारको जिम्मा लिन्छु'

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा सुधार अपरिहार्य रहेको बताउँदै त्यसमा आफू दत्तचित्त भएर लागेको बताएका छन्।

किसानभन्दा विचौलियालाई फाइदा

चिया उत्पादनमा चौबीसै घन्टा खट्ने किसानभन्दा उनीहरूले नै उत्पादन गरेको चिया किन–बेच गर्ने बिचौलिया सधैं ‘मालामाल’ बनिरहेका छन्।

जुनार क्षेत्रमा विचौलियाको समस्या

जुनारको प्रख्यात क्षेत्रको रुपमा चिनिएको सिन्धुलीमै यो वर्ष उपभोक्ताहरु महंगो मूल्य तिरेर जुनार किन्न बाध्य छन्। जुनार उत्पादनका लागि प्रशिद्ध मानिएको यस जिल्लामा बिचौलीयाका कारण यो बर्ष उपभोक्ताहरु महंगो मूल्य तीरेर उपभोग गर्न बाध्य भएका हुन्।

कर्णली करिडोरमा विचौलियाले फिर्ता गरेनन् डेढ करोड कमिसन

रुपैडिया हिल्सा सडक अन्तर्गत कर्णाली करिडोरमा विचौलियाले ट्रकबाट असुलेको डेढ करोड कमिसन अझै फिर्ता गरेका छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्