कतार एयरवेजमार्फत अमेरिका जाँदै प्रधानमन्त्री शाह : टोलीमा कुमार बेनसहित को-को छन् ?
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।

