‘नेपाल २०१९ बाटै एसपिपीमा साझेदार’
नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।
नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।
अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिवसीय भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन्।
अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।
संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ।
तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।
काठमाडौंमा राजनीतिक प्रदर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन विशेष सूचना जारी गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको जनाएको छ।