१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नागरिक अगुवाद्वारा संसद विघटनको निर्णय अबिलम्ब फिर्ता लिन माग

विभिन्न क्षेत्रमा क्रियाशील तीन दर्जन नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन फिर्ताको माग गरेका छन्।

कोरोना संक्रमणको संकट समाधान गर्न नागरिक अगुवाको गम्भीर ध्यानाकर्षण

नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकट समाधान गर्न नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाले गम्भीर ध्यानाकर्षण गराएका छन्।

नागरिक अगुवाहरूद्वारा शुक्रराज शास्त्रीको सालिकमूनि सुतेर सरकारको विरोध (फोटो फिचर)

वृहत नागरिक आन्दोलनले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ।

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको सोमबारको विरोध कार्यक्रममा सरकारले गरेको दमनको आलोचना गरेका छन्।

‘लोकतन्त्र जोगाउन हातेमालो गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।

१६ नागरिक अगुवाकाे अपिल : सरकार ! अविलम्ब माग पूरा गरी डा. केसीलाई बचाऊ

‘डा. केसीका मागहरुलाई अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न सरकारसँग हामी जोडदार अपिल गर्दछौं। साथै डा. केसीका जायज मागहरूप्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौं।’

केसीको जीवन रक्षा गर्न नागरिक अगुवाको अपिल

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई नागरिकहरुले आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्