वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध
भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा असन्तुष्टि जनाउँदै धर्ना दिएका थिए।
भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा असन्तुष्टि जनाउँदै धर्ना दिएका थिए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू भविष्यमा देशको सर्वोच्च कार्यकारी पदमा पुगे पनि नागरिकका प्रश्न सुन्न र उत्तर दिन सदैव तयार रहने बताएका छन्।
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा वीरगञ्जको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको शैक्षिक प्रणालीमा आमूल परिवर्तन गर्दै विद्यार्थीहरूलाई श्रम र उत्पादनसँग जोड्नुपर्ने धारणा राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई दिएको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ।
धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन् ।
लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ ।
पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो ।
अपराध नहोस् र भइहालेमा व्यक्तिको पहिचानमा सहजता होस् भन्ने उद्देश्यले घरमा भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न प्रहरीले अनुराेध गरेकाे हाे।
भक्तपुर नगरपालिकाले संघीय सरकारले घोषणा गरेको शनिबार र आइतबार दुई दिने बिदा लागू नगरी आइतबार पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
जातीय विभेदकै कारण दलित समुदायहरूले राजधानीमा कोठा भाडा नपाएको भन्दै दलित समुदायका युवाहरूले माइतीघरमा अनशन बसेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।