२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु, चार घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गतको मध्यपहाडि राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। सिस्ने गाउँपालिका–६, छिप्रीदहबाट यात्रु लिएर धौलापहिरातर्फ गइरहेको लु १ ज २५७३ नम्बरको जीप सोही गाउँपालिका–५, धारापानी नजिकै दुर्घटना भएको हो।

नाइजेरियामा बाढीमा परी ५२ जनाको मृत्यु

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । भने कैंयाै बेपता भएका छन् ।

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ।

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ। आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना हुँदा सोमबार विहान उदयपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।

जीप दुर्घटना हुँदा एकको मृत्यु

प्युठान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोटका लागि छुटेको लु १ ज १७४३  नम्बरको यात्रुबाहक जीप गौमुखी गाउँपालिका वडा नम्वर ७ नारिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

शंकास्पद बन्दै प्रियंका मिश्राको मृत्यु

कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्