२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एक वर्षमा महोत्तरीमा दुर्घटनामा ४२ को मृत्यु , १ सय ३२ घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ ।

जापानमा बाढीबाट मृत्यु हुनेहरुको संख्या २०४ पुग्यो

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या २०४ पुगेको छ।

औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो।

भक्तपुर डुबानमा एकै परिवारका तीनजनाको मृत्यु

बुधबार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ।

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ।

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ। जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्