२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आमाबाबुको मृत्यु : १२ वर्षीय बालक किरियामा

झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा।”

दुर्घटनामा तीनको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ।

जीप दुर्घटनामा परि पाँचथरमा एकको मृत्यु, आठ घाइते

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पाँचथरको उत्तरी याङवरक गाँउपालिका–३ ओयामको चैत भिरमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।

बलात्कारीमाथिको मृत्युदण्ड कायमै रहन्छ : अदालत

भारतको सर्वोच्च अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारका आरोपितहरुमाथिको मृत्युदण्डको फैसला कायमै राखेको छ।

रेल दुर्घटनामा टर्कीमा १० जनाकाे मृत्यु

टर्कीको उत्तर–पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।

जापानमा बाढीका कारण मृत्यु हुनेहरूकाे संख्या १०० पुग्याे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण अाएकाे बाढीमा परी मृत्यु हुनेहरूकाे संख्या करिब १०० पुगेकाे जापानी अधिकारीहरूले पुष्टि गरेका छन्।

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–७ मा आइतबार साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ।

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्।

रौतहटमा सर्पले डसेर ३ बालिकाको मृत्यु

रौतहटमा सर्पले डसेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ।

रुखले च्यापेर दाजु भाइको मृत्यु, १ घाईते

रुखको हाँगाले च्यापिएर गौमुलमा २ दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–३ गर्जे बस्ने २१ वर्षिया भिम बहादुर बोहरा र २३ वर्षका धर्म बोहरा रहेका छन्। रुखले च्यापिएर सँगै सुतिरहेका खन्टे बोहरा घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्