१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

कलेजविरुद्ध प्रदर्शन गर्दा नेविसंघका कार्यकर्ता परे प्रहरीकाे फन्दामा

पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा

कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

हार्वड विश्वविद्यालयमा कक्षा लिँदै गगनले भने, ‘अत्यन्तै युवा महसुस गरिरहेको छुँ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन थापा छोटो कक्षा लिन अमेरिका पुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कक्षा लिइरहेका छन्।

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

लुम्बिनी विश्वविद्यालय : ‘अन्य विषय’ले उब्जाएका प्रश्न

‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ गत फागुन १ गते संसदमा दर्ता भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको उक्त विधेयक छलफलकै क्रममा छ।

खुला विश्वविद्यालयका प्रमाणपत्र सेनालाई अमान्य

नेपाली सेनाले सरकारलाई नै चुनौती दिँदै खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) बाट प्राप्त शैक्षिक योग्यताका प्रमाणपत्रलाई मान्यता नदिने भएको छ। सेनाले अनलाइन शैक्षिक प्रमाणपत्रलाई पनि मान्यता नदिने जनाएको छ। शिक्षामा पहुँच बढाउन सरकारले स्थापना गरेको खुला विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिएर नेपाली सेनाले सरकारलाई नै चुनौती दिएको पीडितहरूको गुनासो छ।

विश्वविद्यालय सभाले उपकुलपति हटाउन सक्ने कानुन प्रस्ताव

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा विश्वविद्यालयको उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था थिएन।

चीनमा सुधार र खुलापनाका चालिस वर्ष

सन् १९७८ मा चीनका नेता तङ स्याओपिङले आफ्नो देशको भाग्यमात्र परिवर्तन गरेनन्, बरू उनको दृष्टिकोणले संसारकै इतिहासको गतिमा परिवर्तन ल्यायो । बितेका चार दसकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल ग-यो । यस्तो परिस्थितिमा तङको सुधार र खुलापन नीतिको चालिसौं वर्षगाँठ मनाउने एउटा तरिका हाम्रो समयका केही महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्ने हुनसक्छ । के प्राचीन गैर–पश्चिमा सम्भ्यताको पुनःउदय ध्वंसकारी होला ? अथवा यसले चीन र पश्चिमा विश्वबीच इमान्दार सहकार्यमा आधारित सम्बन्धको नयाँ अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्छ? वास्तवमा यी दुई सम्भावनाभन्दा तेस्रो सम्भावना अझ प्रबल देखिन्छ ।

भ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे।

विकासमा युवालाई संलग्न गराउनु पर्छ

विश्व सामाजिक कार्य दिवसको सन्दर्भमा आयोजित दिगो विकास राष्ट्रिय सम्मेलनमा सामाजिक कार्य विषय अध्ययनले दिगो विकासलाई सहयोग पुग्ने भएकाले सरोकारवाला निकायहरुको समन्वयमा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीले आफ्नो अध्ययनसँगै सामाजिक कार्यमा समेत लाग्नुपर्ने बताए। ‘सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीलाई सामाजिक कार्यमा लायाउँदा विद्यार्थी र समाजलाई सकारात्मक बाटोमा डो-याउन सहयोग पुग्छ,’ उनले बताए।

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ : माधवकुमार नेपाल

कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन अग्रसर हुनु पर्नेमा व्यापारिक इशारामा चलिरहेको छ।

टि–२० विश्वकपको एशिया छनोट खेलतालिका सार्वजनिक

सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। आइसिसीले बुधवार सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको छ।

शैक्षिक उन्नयनका आधार

त्रिभुवन विश्वविद्यालयको जति ठूलो नाम छ, त्यसको सुवास भने त्यसरी फैलिन पाएको छैन। देशमा रहेका अन्य विश्वविद्यालयभन्दा अग्रणी त्रिवि यथार्थमा शैक्षिक उत्कृष्टता हासिल गर्न नसकेर खुम्चिएको छ। त्रिविभन्दा धेरै पछि आएका काठमाडौं विश्वविद्यालयलगायत केहीबाहेक अन्यको प्रगतिसमेत अपेक्षाअनुरूप हुन सकेको छैन। जेठो विश्वविद्यालयले बाटो देखाउन सकेको भए मात्र यथार्थमा अन्यलाई पनि प्रतिस्पर्धा गर्ने प्रेरणा हुन्थ्यो।

सिफारिसविपरीत २६ क्याम्पसलाई २५ करोड बाँड्ने तयारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको बुभिएको छ। जसमा त्रिविअन्तर्गतका २४ वटा र सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका एकएकवटा क्याम्पस छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्