११ कार्तिक २०८१ आइतबार
image/svg+xml

साना देशप्रति मोह मात्र कि विश्वव्यापी चिनारी ?

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणको अवसरमा नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्ने सम्झौता हुने बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

चन्दाको नाममा अवैध असुलीमा छुट

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त अधिकतर निजी मेडिकल कलेजहरूले ‘चन्दा’ भन्दै सरकारले तोकेभन्दा १५ लाख रुपैयाँ बढी शुल्क असुली गरेको पाइएको छ। अवैध शुल्क असुल्नेमा शैक्षिक संस्थाहरू विराट, नोबेल, नेपाल, काठमाडौंलगायत आधा दर्जनभन्दा बढी मेडिकल कलेजहरू रहेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको मेडिकल कलेजको शुल्क विवाद उपसमितिमा परेको उजुरीमा ती मेडिकल कलेजहरूकमा अध्ययनरत विद्यार्थीसँग ‘चन्दा’ भन्दै अवैध शुल्क असुली गरेको तथ्य खुल्न आएको हो।

फिफाद्वारा चेल्सीको अपिल खारेज

विश्व फुटबल महासंघ (फिफा) ले खेलाडी अनुबन्धनमाथि लागेको प्रतिबन्धमा इङ्लिस क्लब चेल्सीको अपिललाई खारेज गर्दै देशभित्रबाट भने १६ वर्षमुनिका खेलाडीलाई अनुबन्ध गर्न पाउने निर्णय गरेको छ।

त्रिवि मैदानमा एकदिवसीय शृंखला

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, जहाँ नेपालले विभिन्न डिभिजनका खेल, विश्व क्रिकेट लिग र एसिसीका विभिन्न प्रतियोगितामा सफलता चुमेको छ।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

कागजी दौडमा सीमित शिक्षा

शिक्षा क्षेत्रमा ठूलै सुधार ल्याउने लक्ष्यसहित विगत एक वर्षमा आयोग बनाउने, रकम खर्च गर्ने, अध्ययन गराउने, प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्नेलगायत काम मात्र भए। शिक्षा सुधार गर्ने बहानामा शिक्षाका निकायहरूले विभिन्न समयमा समिति बनाएर सुझाव संकलन गर्ने तर संकलित सुझावलाई लत्याउँदै शिक्षाका पदाधिकारीहरू आफूखुसी काम गरेर शिक्षा क्षेत्रलाई नै तहसनहस बनाउनसमेत लागे।

प्रेस स्वतन्त्रता भएका देशमा जम्मा नौ प्रतिशत बसोवास

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा रिपोटर्स विथआउट बोर्डर्स (आरएसएफ) ले १० प्रतिशतभन्दा कम मानिस बसोवास गर्ने मुलुकका पत्रकारले मात्र उपयुक्त वातावरणमा काम गर्न पाएको जनाएको छ।

प्रेस स्वतन्त्रता भएका देशमा जम्मा नौ प्रतिशत बसोवास

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा रिपोटर्स विथआउट बोर्डर्स (आरएसएफ) ले १० प्रतिशतभन्दा कम मानिस बसोवास गर्ने मुलुकका पत्रकारले मात्र उपयुक्त वातावरणमा काम गर्न पाएको जनाएको छ।

‘द होलोकस्ट’को सम्झना

द्वितिय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी(जेविस)हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय(केयू)मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ। कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ‘द डेभेलपमेन्ट अफ फाइनल सोलुसन’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो।

विश्वराज पोखरेल डिआइजीमा सिफारिस

काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधनपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।

राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मान गरिएको छ।

सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो।

सत्ता हस्तान्तरण गर्दै सम्राट

दोस्रो विश्वयुद्ध हुँदा जापानका सम्राट थिए हिरोहितो। शक्तिशाली जापानी साम्राज्य दोस्रो विश्वयुद्धमा पराजितमात्र भएन, उसले निकै क्षतिसमेत बेहो-यो। रक्तपातपूर्ण युद्धमा हारपछि सम्राट हिरोहितो जापानको झन्डै १५ सय वर्ष लामो राजसंस्थाका अलोकप्रिय सम्राटमा दर्ज भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्