४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।

बेनेली बाइक शून्य प्रतिशत ब्याजमा

केटिएम इन्टरनेसनलले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शून्य प्रतिशत व्याजमा उपलब्ध गराउनुका साथै एक लाखसम्मको छुट दिने व्यवस्था गरेको छ।

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामालाई

पोखरामा आयोजित अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस (पोखरा एन्ड्युरो)को उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन्।

पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

साहसिक खेलको रुपमा परिचित एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस पोखरामा बिहीबारदेखि शुरु भएको छ।

माउन्टेन बाइक रेसमा ११ देशका खेलाडी सहभागी हुँदै

पोखरामा बिहीबारदेखि सुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा ११ देशका ५५ साइक्लिस्टले प्रतिस्पर्धा गर्दै छन् । मंसिर ७ देखि पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा साइक्लिस्टले आफ्नो प्रतिभा देखाउनेछन् ।

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ।

सुरज र उषा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सुरज रानामगर र गोरखाकी उषा खनाल १८औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस हुने

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता आयोजना हुने भएको छ। सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ।

हिडन एक्सन ले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा बाइक स्टन्ट गर्ने

भक्तपुरको बाइक स्टन्ट स्कूल हिडन एक्सनले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा फ्री स्टाइल स्टन्ट शो आयोजना गर्ने भएको छ।

बजारमा नयाँ सुपर स्प्लेन्डर

हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर मोटरबाइक सार्वजनिक गरेको छ। नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्