२ जेष्ठ २०८३ शनिबार
image/svg+xml

लोकतान्त्रिक व्यवस्थामा व्यक्ति होइन, संस्था ठूलो- कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका नेता देवराज चालिसे लोकतान्त्रिक व्यवस्थामा व्यक्ति होइन, संस्था ठूलो हुने बताएका छन् ।

कुशल भुर्तेलको सानदार शतक र आसिफको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को १०५ औँ खेलमा नेपाल जितको निकै नजिक पुगेको छ।

‘टप अर्डर’ ले राम्रो सुरुवात दिनु नै मेरो शतकभन्दा ठुलो खुसी हो: कुशल भुर्तेल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध सानदार शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टप अर्डरले लय समात्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

उद्योग मन्त्रालयले भन्यो- ८ महिनालाई पुग्ने चिनी मौज्दात छ, अनावश्यक चिनी सञ्चित नगर्नू

भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा करिब ८ महिनाको माग धान्न सक्ने चिनी मौज्दात रहेको सरकारले जनाएको छ।

सातवटा खाद्य उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न सातवटा मुद्दा दायर गरेको छ।

कुशलको सानदार शतक, अमेरिकाविरुद्ध नेपाल ९ विकेटले विजयी

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ।

‘व्यवसायीलाई कारबाहीको त्रास होइन, सहजता दिनुपर्छ’

पोखराका व्यावसायीले कारवाहीको त्रास फैलाएर नभई व्यावसायीलाई सहजता दिलाएर राजस्व संकलनको प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन्।

सरकारी अस्पतालका गोदाममा करोडौँका उपकरण प्रयोगविहीन

सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ।

जौ भित्र्याउने हतारोमा जुम्ला

चन्दननाथ नगरपालिका,तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाका किसानलाई अहिले जौ भित्र्याउन भ्याइनभ्याइ छ।

सुदन गुरुङले क्लिन चिट पाउँछन्, उनै फेरि गृहमन्त्री बन्छन्: प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भइरहेको छानबिनलाई केवल औपचारिकताका लागि मात्र भएको बताएका छन्।

पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले जनाएको छ।

वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस

फोन मार्फत वडा सचिवलाई धम्काउने र डर, त्रास दिने प्रकाश खड्कालाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरेका हुन्।

दमौलीमा निर्माणाधीन आर्क ब्रिजको प्रगति ८४ प्रतिशत

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ।

पोल्याण्डमा सैनिक पठाउने निर्णयबाट पछि हट्यो अमेरिका

अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ।

लालपूर्जा वितरणबाट पाँच करोड ७९ लाख राजस्व सङ्कलन

बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्