ट्रान्सफर्मरको विषयमा झडप, सांसद साहद्वारा निष्पक्ष छानबिनको माग
विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको भन्दै उनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए।
विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको भन्दै उनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए।
उनले समग्र सडक सुरक्षा प्रणाली, चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ।
उनले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको र अझै खोज तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्दै विपत्तिको नाममा कालोबजारी र मूल्यवृद्धि गर्ने प्रवृत्ति रोक्न सरकार गम्भीर हुनुपर्ने बताए।
कलेजले स्नातकोत्तर तहमा अध्ययनरत पीजी डाक्टरहरुलाई कलेजले सञ्चालन गरेको अस्पतालमा ३६ घन्टा काम लगाएपनि राज्यले तोकेको निर्वाह भत्ता दिन नमानेपछि पिजी डाक्टरहरू बुधबारदेखि आन्दोलनमा उत्रेका छन्।
खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालन भएको ९० कार्य दिनको ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको काम दिलाएबापत अन्जुले ४५ हजार रुपैयाँ घुस मागेको आरोप छ।
झापा उद्योग वाणिज्य संघले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेका छन्।
साहित्यकार सेमन्त वालाक्पा राईको ‘अँधेरीमा जून’ मुक्तकसंग्रहप्रकाशित भएको छ।
सम्झौतामा सुशासन, स्वास्थ्य सेवाको प्रभावकारिता, सेवा प्रवाहमा सुधार तथा तोकिएका कार्यक्रम र उपलब्धि समयमै हासिल गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन पेस भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।
दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन्।