१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्व सामाजिक मञ्चबाट अपेक्षा

नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । २० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ।

रैथाने विश्वविद्यालय स्थापना गठित समितिले दोस्रो प्रतिवेदन बुझायो

रैथाने विश्वविद्यालय स्थापनाको लागि गठित समितिले दोस्रो तरणको प्रतिवेदन बुझाएको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समितिको बैठक बस्दै प्रतिवेदन बुझाएको हो।

त्रिवि पदाधिकारी खाली राखेर सबै विश्वविद्यालयका पदाधिकारी भागबन्डा गर्दै सरकार !

त्रिभुवन विश्वविद्यालयका उपल्ला पद रिक्त रहेको पदाधिकारी नियुक्ती नगरेर सरकारले अन्य विश्वविद्यालयका पदाधिकारी समेत रिक्त भएपछि भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने तयारी गरेको हो।

प्रम कप क्रिकेटः कर्णालीमाथि एपिएफको जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।

त्रिविले ल्यायो पिजिडी कार्यक्रम

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशकभन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ।

पशुपति हिन्दु विश्वविद्यालय अघि बढाउन मन्त्री किराँतीको निर्देशन

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।

प्रम कप क्रिकेट: लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।

‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

उच्च तापक्रम वृद्धि, वर्षा र हिमपातमा आएको परिवर्तनले खडेरी, बाढी, पहिरो र डढेलोजस्ता जलवायुजन्य प्रकोप बढ्दै गएका छन्।

काेभिड सुरक्षा अपनाउन आग्रह

पछिल्लो साता कोभिड १९ संक्रमितको संंख्या बढ्दै गर्दा निगरानी तथा सुरक्षात्मक उपाय बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुरोध गरेको छ।

दातृ निकायसँग ‘विश्वासको संकट’

नेपालले वैदेशिक सहायता एकद्वार प्रणालीमार्फत लिने र यसलाई समन्वय (हारमोनाइज) गर्ने भनिए पनि वैदेशिक सहयोगबापत आउने रकमको करिब एक चौथाइ दातृ निकायले सिधै खर्च गरेको पाइएको छ।

'विद्यार्थीलाई कानून व्यवसायीको परीक्षाबाट वञ्चित नगर्नु'

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।

जुुम्लामा चवन्न हजारलाई टाइफाइडको खोप दिइने

जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्