४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।

बालिका बलात्कारीलाई ८ वर्ष कैद

१४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो।

जियालाई थप सात वर्ष जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ।

‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी

तेह्रथुका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो।

सामुहिक बलात्कारका अाराेपी किशाेरहरुलार्इ साढे १० वर्ष कैद

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने उदयपुरका ५ किशोरलाई साढे १० वर्षसम्मको जेल सजाय सुनाइएको छ।

बलात्कारीलाई १२ वर्ष कैद

बालिका बलात्कार गरेको अभियोगमा यहाँका एक युवालाई १२ वर्ष कैदको फैसला भएको छ। १ वर्षअघि ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका हेमबहादुर कार्कीलाई जिल्ला अदालत उदयपरले १२ वर्ष कैद र जरिवानाको फैसला सुनाएको हो।

जेलबाट २५ बर्ष अघि भागेका गोरेले गरे आत्मसमर्पण

‘छोरी र आफन्तसंग बिदाबारी भएर घरबाट भारी मनले निस्किए। अब १२ वर्ष जेल बस्नु थियो।’ सुवर्णावती २ खुंग्री महेन्द्रीका ४५ वर्षिय गीरे भनिने गोरे सुनार २५ बर्ष पछि आफै अदालत पुगे। ‘बाटो भरी मनमा धेरै कुरा खेलाउँदै आए।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

सामूहिक सजायको सान्दर्भिकता

२०७५ भदौ १ गतेबाट लागू हुने बहुप्रतीक्षित मुलुकी ऐनको नयाँ अवतारले उत्साह जगाउनु स्वाभाविक हो।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ।

अनशन ताेड्न दाेषीलार्इ सजाय

वीर अस्पतालमा ४१ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामायाले सबै अभियुक्तलाई पक्राउ गरी सजाय नतोकेसम्म अनशन नतोड्ने अडान लिएकी छिन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

शरीफलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दश वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राष्ट्रिय जवाफदेही अदालतले शुक्रबार शरीफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्षको जेल सजाय सहित ८ मिलियन पाउण्ड जरिवानाको सजाय सुनाएको हो

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश नेपाल फर्किने

पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली  नागरिक उमेश यादवलाई क्षमादान गराउने प्रयास सफलता नजिक पुगेकोे छ। पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेशफिर्तिको बाटो खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्