७ वैशाख २०८१ शुक्रबार

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।

काभ्रेपलाञ्चोकमा रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह

रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताए ।

नेपालको आधा जनसंख्या रेबिजको जोखिममा

नेपालमा प्रति वर्ष सरदर १ सय जनाको रेबिज लागेर मृत्यु हुन्छ। नेपालमा २ देखि ३ लाख कुकुरको संख्या रहेको अनुमान। ती मध्येमा ८० हजार काठमाडौ उपत्यकामा मात्र रहेको एक सर्वेक्षणले देखाएको छ।

रेबिज रोगलाई नियन्त्रण गर्न के गर्ने ?

परापूर्वकालदेखि नै हामीले भोग्दै र सुन्दै आएको रोग हो, रेबिज । यो रोग मुख्यतः बहुला कुकुर तथा बिरालो, स्याल प्रजातिका जंगली पशुहरू, न्याउरी मुसो र भ्याम्पाएर ब्याट भनिने एक प्रकारको रगत चुस्ने चमेरो आदिको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्