८ वैशाख २०८१ शनिबार

बालिका बलात्कार आरोपमा युवक पक्राउ

आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, नवलपुरको भने कायमै

मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।

बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद, छ लाख जरिवाना

नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई जन्मकैद फैसला सुनाइएको हो।

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।

गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार

यी एक साता भित्र प्रहरीमा आएका घटना हुन्। आर्थिक वर्ष २०७७/७८ मा २१ जना बालिका जबरजस्ती करणीको शिकार भएका छन् । प्रहरीका अनुसार २८ वटा बलात्कारका मुद्दामा ३० जना पिडक छन् । पीडित १८ वर्ष मुनिका धेरै छन् भने पिडक १८ देखि २५ वर्षका धेरै छन् ।

बालिका बलात्कार गरि फरार रहेका पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षीय तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्कार गरेका थिए।

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्