शेरबहादुरसँग गोपालमानको गुनासो
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनका क्रममा भएको भागबण्डाले सत्ता गठबन्धनलाई थप मजबुत भएको बताएका छन्।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन। पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए।
कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
भदौ १६ देखि हुने भनिएको १४औं महाधिवेशन अब सम्भव छैन भन्नेमा शीर्ष नेताहरू सहमत देखिए पनि अब कहिले गर्ने भन्ने टुंगो लाग्न भने सकेको छैन।
आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, '१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।' उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरू गरिसकेको बताए।
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन्।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्।
निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।