९ आश्विन २०८१ बुधबार
image/svg+xml

जुत्ता सिलाउने भनी घृणा गर्नेहरूले नै प्रशंसा गर्न थाले

जुत्ताचप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले हेर्ने प्रवृत्ति हाम्रो समाजमा अहिलेसम्म पनि छैन। जुत्ताचप्पल सिलाउने मात्रै नभई मजदुरी गर्ने विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्दै राख्दैन।

आफ्नै पात्रलाई घृणा गर्ने लेखक

‘दिमागी रूपमा ज्यादै चलाख सर्लक होम्सलाई लेखक निकै घृणा गर्थे,’ इतिहासकार लुसी वर्सली भन्छिन्, ‘खासमा लेखकभन्दा बढी त्यो पात्र चर्चित भएको उनलाई मन परिरहेको थिएन।’

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन्।

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।

विशुद्ध ‘हनुमान’ बनाउने उपक्रम

एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।

अमेरिकामा चीन–एसियाप्रति बढ्दो घृणा

जानेर वा नजानेर अमेरिकाका दसौँ लाख उदारपन्थी र अनुदारपन्थीहरू चीन विरोधी भावना पालेर बसेका छन् । उनीहरू चिनियाँ पुर्खा र अरू एसियाली अमेरिकीहरूलाई सक्षम र कडा मेहनती मानिसका रूपमा हेर्नुका साथै चतुर, एकोहोरो र सङ्कीर्णका रूपमा पनि लिने गरेका छन् ।

घृणाको मन्तव्य

समाजमा घृणा फैलाउने र सामाजिक सद्भाव भड्काउने मन्तव्य वा विचारलाई घृणाको मन्तव्य भनिन्छ। अर्को अर्थमा– समाजमा व्यक्तिलाई धर्म, लिंग, जाति, आर्थिक अवस्था आदिका आधारमा आक्रमण गर्ने मन्तव्यलाई घृणाको मन्तव्य भनिन्छ।

‘स्टारडमका कारण घृणाको पात्र बनें’

गायक जस्टिन बिबरले सानो उमेरमा पाएको स्टारडमका कारण गलत निर्णयहरू गर्दा संसारभर घृणाको पात्र हुनुपरेको अवस्थाबारे इन्स्टाग्राममा भावनात्मक पोस्ट राखेका छन्।

तरकारी राष्ट्रवाद

राष्ट्रवादले जहिले पनि घृणालाई प्रोत्साहन गर्छ चाहे त्यो भिन्न राष्ट्रवादी समुदायसँग होस् वा विश्वका अन्य देशसँग। त्यसैले राष्ट्रवाद समाजका लागि हितकारी हँुदैन भनी विभिन्न विद्वान्ले तर्क गरेको पाइन्छ।

कुण्ठा र घृणाले राष्ट्र बन्दैन : पूर्वराष्ट्रपति यादव

संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालीमा कुण्ठा र घृणाको भावना सिर्जना हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति यादवले दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कुण्ठा र घृणाले राष्ट्र समृद्ध बन्न नसक्ने बताएका हुन्।

फैलिँदै घृणाको ज्वालामुखी

शब्दशक्ति अमोघ अस्त्र समान हुन्छ। ‘अन्धाको छोरा अन्धा’ भनिन्, द्रौपदीले। ती शब्द फलामका कीला बनेर गाडिए दुर्योधनको मुटुमा। उनले बदला लिने विचार गरे। यस्ता उदाहरण अरू पनि पाइन्छन्। ‘वचनमा किन दरिद्र बन्छौँ’ अर्थात् ‘वचनम्, किम् दरिद्रम्’ भन्ने सन्देश दिए हाम्रा शास्त्रले। सरल, विनम्र, शालीन र शिष्ट शब्द तथा व्यवहारले मन जित्न सक्छ भने हप्काएर, ठुस्किएर, तर्साएर वा धम्क्याएर क्षणिक फाइदा त होला तर हृदय जित्न सम्भव छैन।

घृणै/घृणाको सम्बन्ध

न्यायालयको सुधारका साथै जनताको सूचनाको हकका लागि सञ्चारमाध्यमले गरेको प्रयासको शृंखला निकै लामो भइसकेको छ तर अझै पनि यो व्यवस्थित हुन भने सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्