coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कसरी झुटको पुलिन्दा भए ?

संसारमा कहीँ हुन्छ प्रस्ताव पेस गर्ने मन्त्री भ्रष्टाचारी तर त्यही प्रस्ताव स्वीकृत गर्ने प्रधानमन्त्री निष्कलङ्क ?

सरकार र डा. केसीबीच वार्ता हुने, दुवै पक्षले बनाए टोली

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।

वीरगन्जमा डा. केसीको समर्थनमा पूर्वमन्त्री सडकमा

चिकित्सा शिक्षा सुधारको लागि संघर्षरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा शुक्रवार प्रदर्शन भएको छ। नेपाली विद्यार्थी संघ पर्साले वीरगन्जको घण्टाघर चोकमा आयोजन गरेको विरोध प्रदर्शनमा पूर्वमन्त्रीसहित नेपाली कांग्रेस पर्साका जिल्ला नेताहरु पनि सहभागि भए।

डा. केसीलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट सिधै ट्रमा सेन्टरमा

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगञ्ज लाइएको थियो। केसीलाई आज काठमाडौं ल्याइएको छ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्