१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

म्युनिख विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ।

नदेखिने छाउगोठ

एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’

मदन भण्डारी विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा जोड

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुने बताएका छन्।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

नेपालको संविधान २०७२ ले शिक्षालाई प्रत्येक नागरिकको अधिकार र सरकारको दायित्व मानेको छ। आजको २१ औं शताब्दीमा शिक्षामार्फत प्रत्येक शिक्षार्थीले परिवर्तन, आवश्यकता र चाहनाको बारेमा ज्ञान प्राप्त गर्दछ।

नेपाल ओमानसँग पुनः स्तब्ध

विश्वकप छनोटको रूपमा रहेको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २४९ रन बनाएको हो। नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए।

अमेरिकामाथि नेपालकाे पहिलाे जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिकाविरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो।

नेपालको उत्कृष्ट बलिङ, सुरुआतमै चार विकेट

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

सबैभन्दा कम उमेरमा अर्थशतक बनाउने रेकर्ड बनाएका कुशल मल्लले ५० रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको मद्दतले ५० रन जोडे।

विश्व बैंकद्वारा बस्ती पुनर्निर्माण गर्न २२ अर्ब ८२ करोड ऋण सहयोग

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराएका छन।

विश्वविद्यालयमा व्यवस्थापन

मुलुक संघीयताको अभ्यासमा छ तर व्यवहार भने केन्द्रीकृत छ। जुनसुकै काममा पनि प्रधानमन्त्रीलाई केन्द्र भागमा राख्न खोजिन्छ। प्रधानमन्त्री मातहतमा यी सबै काम राख्दा तिनले उपलब्धि नदिन पनि सक्छन्।

विश्वव्यापी संकट

मुद्रास्फीतिलाई लक्ष्य बनाउँदै केन्द्रीय बैंकहरूले आधार ब्याजदर शून्यको नजिक पु-याउने र सञ्चिति रकम बढाएर वासलात लामो बनाउने जस्ता प्रवृत्ति जारी राखेकाले भूराजनीतिमा कुनै अकस्मात दुर्घटना हुँदा आर्थिक संकट सन्निकट बन्नेछ।

नेपालको खराब सुरुआत

शरद भेषावकरले अर्धशतकीय इनिङ खेले पनि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

काठमाडाैं विश्वविद्यालयको बैठक सम्पन्न

काठमाडौं विश्वविद्यालयको विशेष सभाको दोस्रो बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्