१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मोतीराम भट्ट : छोटो जीवन, लामो सम्झना (भिडियो)

भाद्र कुशेऔँसीका दिन आइतबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ। वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पु-याएका छन्।

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्।

बलात्कारी छाेरालार्इ जन्मकैद

आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७वर्षीय आकाश (परिवर्तित नाम ) लाई जन्मकैदको फैसला भएको हो।

कृष्ण मन्दिरमा राष्ट्रपति (फोटो फिचर)

श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिमा विशेष पूजा हुने गर्छ। कृष्ण मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पुगेर पूजा-आरधना गरेकी छन्। उनी आइतबार अपराह्न पाटन पुगेर मन्दिरमा दर्शन गरेकी हुन्।

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ।

पाडापाडीको जन्मदर्ता, भैंसीलाई भत्ता

पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’लाई ठूलो महत्व दिए।

आमाको जन्मोत्सव मनाउन पूर्वराजा स्वदेश फर्कंदै

पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साता लामो विदेश बसाइपछि शुक्रबार स्वदेश फर्कने भएका छन्।

सिँगारिँदै सहिदको जन्मस्थल

जिल्लाको देउमाई नगरपालिका–२, चित्रेस्थित सहिद रत्नकुमार बान्तवाको जन्मस्थलमा पर्यटक आकर्षित हुन थालेका छन्। भौगोलिक रूपले निकै दुर्गम भएपनि रत्नकुमारजस्ता प्रतिभा जन्माएको चित्रेमा सडक यातायातसमेत सहज हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो।

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

छोरी जन्मे १० हजार भत्ता

बाराकाे प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ।

पूर्वराजाले जन्मदिन मनाए

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्।

मधेसमा जन्मेका थिएनन् बुद्ध

‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्