चाडपर्व
विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व! जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैंलाई।

विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व! जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैंलाई।
"अब के विचार छ तिम्रो, अगाडिका दिनहरू कसरी बिताउछ्यौ? " प्रेमले ठटौले पारामा भन्यो।
सर, माफ गर्नुहोला! मलाई भोटेकोशी बाढीबाट भएको क्षति थाहा थिएन।
हजुर शत्रुले मृतक व्यक्तिको घाँटीबाट सिक्री निकालेको आरोपमा गिरफ्तार गरेको छ।
सर, भुल्न त भुलेको छैन तर आउन नसक्ने भए। खबर दिन्छु भनेको मेरो मोबाइल रित्तै रहेछ रिचार्ज गराउने समेत समय मिलेको छैन।
बराबरमा एउटा कुकुर बाटो नछोडेर अनुसाशित रूपमा हिंडिरेको छ।
म भानुक्तको ठूलो प्रंशसक हुँ। उहाँका कुनै पनि कार्यक्रम छुटाएको छैन तर उनलाई आदिकवि भनेर कसले भनेको मलाई याद भएन हजुरलाई छ भने भनिदिनुस् न।
दुवै जना छुट्टा छुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुसाशित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।
सर! सबैले मन लगाएर काम गरे पो विकास हुन्छ। सबै आआफ्नै धुनमा छौं अनि प्रगति कसरी हुन्छ!
हाकिमले रिसाएझैँ गर्दै भने, "आफूसँग पक्का प्रमाण नहुँदासम्म प्याच बोल्नु हुँदैन बुझ्यौ कि नाइँ?"
सोच्दै नसोची प्याच भनिहाले, माफ गर्नुहोला चित्त दुखेको भए हाडबिनाको चिव्रो यस्तै हुन्छ।
महेश म दिन दिनैको झगडाबाट आजित भएर तिमी र तिम्रो घरबाट धेरै टाढा जाँदै छु।
विभिन्न राजनैतिक पार्टीहरूले त्यो बस्तीलाई प्रयोगशालजस्तै बनाउँदै आएका छन्।
एउटा टाढाको नाता पर्ने राजधानीमा छ उसैले आइज कतै काम लगाइदिउँला भनेको थियो।
भागमा जति थियो आमाको प्यार पाएकै हो, हजुरले गरेको अरूलाई झैँ सुसार पाएकै हो।
