२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बिमा अभिकर्ता तालिम

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बिमा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि निर्जीवन बिमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।

आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्।

प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षद्वारा सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन्।

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको छ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा गाभिँदै

उक्त सम्झौता पत्रमा कम्पनीका आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

प्रुडेन्सियल इन्स्योरेन्सको सभा

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्