५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् ।

भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । अग्रवालले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रकाशित: १ आश्विन २०७७ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App