१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अफ्रिकी प्रशिक्षकको चमत्कार

बुधबार स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्कोले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

‘नकआउट चरणको सपनै देखेको थिइनँ’

स्विट्जरल्यान्डविरुद्ध बुधबार ह्याट्रिक गरेका पोर्चुगलका गोन्जालो रामोसले विश्वकपको नकआउट चरणमा खेल्ने सपना आफूले कहिल्यै नदेखेको बताएका छन्।

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।

नेसन्स लिग: पोर्चुगलको रवाफिलो जित

डिएगो डालोटले अन्तर्राष्ट्रिय करियरमा पहिलो दुई गोल गरेको दिन पोर्चुगलले नेसन्स लिगमा चेक रिपब्लिकमाथि ४–० को रबाफिलो जित दर्ता गरेको छ।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

रोनाल्डोलाई छोड्न चाहँदैन युनाइटेड

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यबारे छलफल गर्न मंगलबार वर्ल्ड ट्राफोर्ड पुगेका छन्।

शीर्ष स्थानमा उक्लियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पाँच मिनेटभित्र दुई गोल गर्दै लिग ‘ए’ समूह ‘२’ को शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा स्पेनले स्विट्रजरल्यान्डमाथि उसैको मैदानमा १–० को रोमाञ्चक जित निकाल्यो।

ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्।

पोर्चुगल पठाइदिन्छु भनी चालिस लाख ठगी गर्ने दुई पक्राउ

उनीहरुले वर्किङ भिषामा पोर्चुगल पठाइ दिन्छु भनी चार जनाबाट प्रतिव्यक्ति दश लाख रुपैयाँका दरले रकक संकलन गरेका थिए।

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा

पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्।

अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा

उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।

युरो कप २०२०ः फ्रान्स र पोर्चुगललाई सफलता

विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गर्दै युरो कप २०२० मा विजयी सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्