२९ वैशाख २०८१ शनिबार
image/svg+xml

युरो कप २०२०ः रोनाल्डोको नेतृत्वमा पोर्चुगल

आगामी शुक्रबारबाट हुने युरोपका २०२० मा पोर्चुगल अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा नयाँ युवा खेलाडीसहित उपाधिरक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

विश्वकप २०३०ः स्पेन र पोर्चुगलको संयुक्त दाबी

२०३० मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि युरोपेली राष्ट्र स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन्।

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए। कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

पोर्चुगलमा दूतावास स्थापनाको माग

गैरआवाशीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ। एनआरएनले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेको हो।

टोटेनह्यामले भित्र्यायो फर्नान्डेजलाई

पोर्चुगलको सिनियर टोलीबाट दुई खेल खेलेका फर्नान्डेजले आफ्नै देशका माउरिन्होसँग क्लबमा बिताउँछन् ।

पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ। पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ।

ईङ्ल्याण्ड छनोट, फ्रान्स र पोर्चुगल विजयी

२०२० को युरोकपमा ईङ्ल्याण्ड छनोटमा भएको छ। गए राती भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गरेपपछि  ईङ्ल्याण्ड छनोट भएको हो।

युक्रेनको टिकट पक्का

युक्रेनले पोर्चुगललाई सोमबार २–१ ले पराजित गर्दै युरो कप २०२० का लागि छनोट भएको छ। यससँगै युक्रेन युरो कप २०२० का लागि छनोट हुने पाँचौं टोली भएको छ।

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ।

पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी, अमेरिकामा अन्तर्राष्ट्रिय खेल खेल्दै

युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा संघर्ष गरिरहेका एक नेपाली युवा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन्।

पेनाल्टी सुटआउटमा इन्टरलाई सफलता

पोर्चुगलका मिडफिल्डर जाओ मारिओको निर्णायक गोलको मद्दतमा शनिबार इन्टर मिलानले नेइमारविहीन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराएको छ।

पोर्चुगलमा खुल्याे नेपाली पाठशाला

पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन्। लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन्। विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन्। सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ। नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ।

विमानस्थलबाट चार किलो ‘आइस ड्रग्स’सहित पोर्चुगलका नागरिक पक्राउ

नेपालको विमानस्थल प्रयोग गरेर  जापान जान लागेका पोर्चुगलका नागरिक लागुऔषध साढे चार किलो ‘आइस ड्रग’ सहित पक्राउ परेका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  आइस ड्रग्ससहित मेन्डिज पेरिरा टिआगो पक्राउ परेका हुन।

पोर्चुगललाई अर्काे उपाधि

तीन वर्षपछि युरोपियन फुटबलमा सफलता दोहा¥याउँदा पोर्चुगल र क्रिस्टियानो रोनाल्डोले उत्सवको रूपमा अर्को अन्तर्राष्ट्रिय उपाधि चुमेका छन् । आइतबार युइएफए नेसन्स कपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै उपाधि जितेको पोर्चुगलले सन् २०१६ मा युरो कप च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय विश्व फुटबलमा अर्को ठूलो सफलता दोहो¥याएको हो।‘हाम्रा लागि यो ठूलो सफलता हो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने,‘यो जित सदैव पोर्चुगिज फुटबलमा यादगार दिनका रूपमा रहनेछ ।’ पोर्चुगलको यो सफलतामा रोनोल्डोको भूमिका उत्कृष्ट रह्यो ।.

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्