एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन्।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मानव अधिकार हाम्रो नैसर्गिक अधिकार हो। आजको समयमा मानिस मात्र होइन, पशुपन्छीको अधिकारका निम्ति समेत आवाज उठाउने गरिन्छ।
नेपालका बक्सर चन्द्रबहादुर थापाले जारी आइबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक पक्का गरेसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी प्रतियोगिताको ‘एलिमिनेटर’ खेलमा सानदार प्रदर्शन गर्दै लुम्बिनी लायन्सले उपाधि यात्रालाई कायमै राखेको छ।
विदेशमा उज्यालो भविष्यको सपना बोकेका हजारौँ नेपालीहरू दिनप्रतिदिन ठगीको जनजाल भित्र परिरहेका छन्। विदेशी जनजीवन, राम्रो सेवा सुविधा, लोभलाग्दो तलब र युरोप–अमेरिकाको विकसित सहर देखाउँदै दलालले दूर दराजमा रहेका सिधा सोझा युवायुवतीबाट लाखौँ लाख असुल्ने गर्छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई सक्कली जेन-जीसँग वार्ता गर्न चुनौती दिएका छन्।
सक्रिय राजनीतिको उत्तरार्धमा पुगेका देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्न नेताहरू लालायित देखिएका छन् ।
गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन-जी आन्दोलनलाई सरकारले औपचारिक रूपमा स्वामित्व ग्रहण गरेको छ।
सरकार र जेन-जी आन्दोलनकारीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको केही क्षणमै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तनावग्रस्त बनेको छ।
सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी कांग्रेस क्षेत्र नम्बर ३ ले आफ्नो नाम समावेश नगरेको भन्दै कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कांग्रेस जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई आफ्नो ‘जेठो छोरा’ को संज्ञा दिएकी छन्। बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
जेनजी आन्दोलनका क्रममा हालसम्मको मूल्यांकन कुल तीन सय २० वटा सरकारी संरचनाका विभिन्न तहमा क्षतिग्रस्त भएको छ ।