मनोनयनमा तडकभडक नगर्न आयोगको सुझाव
निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।
निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।
भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरे। उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिए।
सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याउने पार्टी बनाएर संसदमा जाने दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग आफूहरूबीच पदको भागबन्डामा कुनै विवाद नभएको र ५ मिनेटमै कुरा मिलेको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई टिकट दिएको छ।
झापा–५ दमकमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षा कायम गर्नतिर अग्रसर नभएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई देशको आगामी प्रधानमन्त्री हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको मेयर हुँदा अधिकार क्षेत्रको सीमितताका कारण मधेसबाट गएका पीडितहरूको आँसु पुछ्न नसकेको भन्दै दुखेसो पोखेका छन्।
निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन दाहाल रुकुमपूर्व पुगेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा आफूलाई भाषण गर्ने फुर्सद नभएको बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विशेष पत्रकार सम्मेलन गर्दैछन् । मन्त्री खरेलले मन्त्रालय मै केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले आफू भाषण गर्न नभई काम गर्न राजनीतिमा आएको बताएका छन्।