७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

महिला फुटबल एशिया छनोटः नेपाल र भियतनाम भिड्दै

पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ।

भियतनामसँग छनोट खेल खेल्दै नेपाल

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ।

भारतसँग बराबरीमा रोकियो नेपाल

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ।

फेब्रुअरीमा भारतसँग मैत्रीपूर्ण खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो। एन्फाले प्रस्ताव स्वीकार गरेसँगै अब भारतले खेलको मिति र स्थान तोक्नेछ।

यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित

नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।

महिला फुटबलः एपिएफले कर्णालीमाथि गोलको वर्षा

एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो। खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

प्रशिक्षकको राजीनामा माग गर्दै स्पेनी महिला खेलाडी

स्पेनिस महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएको बिहीबार अबेर मात्र त्यहाँको फुटबल संघ स्पेनिस फुटबल संघ (आरएफइएफ)ले बताएको छ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले लिए सन्यास

डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

महिला राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

'आजैको दिनदेखि म यो टिम छोड्छु।' कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए। त्यो पुरा गर्न सकिन। अहिलेनै पद त्यागको घोषणा गर्छु। अरुलाई पनि मौका दिनुपर्छ। टिममा बसिरहनु राम्रो होइन। म बस्दा पनि बस्दिन,'

महिला साफले नयाँ च्याम्पियन पाउँदै

काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो।

साफ इतिहासमा भारतको पहिलो हार

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएसँगै भारतले साफ इतिहासमा पहिलो हार भोगेको छ।

निलम्बन हटाउन प्रशासकीय समिति भंग

सोमबारको पश्चात् भारतमा आगामी अक्टोबर ११–१३ सम्म तय महिला फुटबलको यु–१७ विश्वकप आयोजना हुने आशा गरिएको छ। यद्यपि फिफाले उक्त आयोजना अब भारतमा हुन नसक्ने स्पष्ट पारिसकेको छ।

सावित्राले गरिन् केरलाविरुद्ध ५ गोल

पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन्। पहिलो खेलमा सावित्राले २७ मिनेटमा हयाट्रिक पूरा गरेकी थिइन्। साथै सावित्रा प्लेयर अफ दि म्याच पनि चुनिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्