२ मंसिर २०८१ आइतबार
image/svg+xml

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

शैक्षिक भ्रमणमा गएका दुई बिद्यार्थीको डुबेर मृत्यु

खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो।

सुर्ती सेवनका कारण प्रतिवर्ष २७ हजार नेपालीको मृत्यु

सार्वजनिक यातायात, सरकारी कार्यालय र स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्धित भए पनि अझै चियापसल, होटेल, रेस्टुराँलगायत अन्य सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन।

गोप्य सूचना चुहाएको आरोपमा सेनाका उच्च अधिकारीलाई मृत्युदण्डको फैसला

पाकिस्तानमा गोप्य सूचना चुहाएको आरोपमा सेनाका दुई उच्च अधिकारीलाई मृत्युदण्डको फैसला भएको छ भने एक अधिकारीलाई जन्म कैदको फैसला भएको छ।

सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ।

ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गयो

ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गएको छ। अनियन्त्रित गतिमा रहेको ट्रयाक्टरले साइकल चलाइरहेका बालकलाई पछाडिबाट ठक्कर दिएपछि दुई बालकको मृत्यु भएको हो।

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो।

विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्यु

भारतमा विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्युभएको छ। उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।

ब्राजिलको कारागारमा झडप, १५ को मृत्यु

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ। अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेबाट झडप सुरु भएको थियो।

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

प्रज्वललाई डाक्टर बनाउने सपना अधुरो

आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो।

मोटरसाइकल दुर्घटनामा सैनिक जवानको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको गाछेपानीमा जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवनाको मुत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्