करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते
इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सानीभेरी गाउँपालिका ११ का ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।
रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका ११ का ११ वर्षिय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। जंगलमा काफल टिप्न रुख चढेको बेला उनलाई करेन्ट लागेको बताइएको छ।
सर्लाहीको लालबन्दीमा रात्रीबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ नम्बरको बसले आइतबार राती पौने १० बजे ठक्कर दिँदा ६० वर्षीया मिसमाया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुघाट विद्युत चोकमा बा ३ ख २५८३ नम्बरको मिनि ट्रकबाट सामान झार्ने क्रममा लडेर एक व्यक्तिको ज्यान गएको छ।
चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ।
चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।
भारतको गुजरातमा पर्ने सुरत सहरको एक व्यावसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एक्स्काभेटरले सडक खन्ने क्रममा रुखले किचेर विद्यालय जाँदै गरेका बालकको मृत्यु भएको छ। बालकसँगै विद्यालय जाँदै गरेकी बालिका घाइते भएकी छिन्।
रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिल्लाको भुमे गाउँपालिका ५ बालुवामा भएको दुर्घटना घाइते थप एक जनाको मृत्यु भएको हो।
जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ।
चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ।
सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।
बिहिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।