८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बसुन्धरामा बस दुर्घटना, १ को मृत्यु, १५ घाइते

महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

भारतको सिमलामा बाढीले एकै परिवारका ६ नेपालीको मृत्यु

भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ। भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन्।

साउनयता बाढीपहिरोमा एक सयभन्दा बढीको मृत्यु

बाढीपहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि हालसम्म १३१ को मृत्यु भएको छ। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो अवधिमा देशका विभिन्न भागमा भएका ती प्राकृतिक प्रकोपका घटनामा परेर २४ जना बेपत्ता हुनाका साथै ६६ जना घाइते भएको विवरण प्रस्तुत गरे।

बसभित्रै यात्रुको मृत्यु

कोहलपुर- नेपालगन्जबाट बुवटवल जाँदै गरेको यात्रु बसमा यात्रारत यात्रुको बसभित्रै मृत्यु भएको छ। बुटवल जाँदै गरेको लु १ ख ९१०५ नम्बरको बसमा यात्रा गरिरहेका कृष्णनगर–२ कपिलवस्तुका गुट्डु मिश्रको मृत्यु भएको हो।

बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं- बसको ठक्करबाट त्रिपुरेश्वरमा एक जनाको मृत्यु भएको छ। बा ७३ प ४३०९ नम्वरको मोटर साइकललाई बा ३ ख ४०४५ नम्बरको दक्षिणकाली यातायातको वसले ठक्कर दिँदा बाइक पछाडी बसेका विवेक बराइलीको मृत्यु भएको हो। घटनामा बाइक चालक भने सकुसल रहेका छन्।

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनको दक्षिणी सहर एडेनमा भएको एक आत्मघाती बम विस्फोटनमा परि ४० जना भन्दा बढिको मृत्यु भएको छ।

जिप दुर्घटनामा एकको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडाँैतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

माेटरसाकइल दुर्घटनामा युवकको मृत्यु

लेखनाथ नगरपालिका–३ आयुर्वेद चोकमा गएराति ११ः३० बजे भएको मोटर साइकल दुर्घटनामा एक युवकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् ।

अर्घाखाँचीमा जिप दुर्घटना, ११ जनाको मृत्यु (अपडेट)

अर्घाखाँची-जिल्लाको हंसपुर गाविस वडा नं. ५ रतनमारे मा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

ट्रकको ठक्करबाट स्कुटीमा सवारको मृत्यु

मध्यपुर थिमी नगरपालिका –१५ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा.७१ प २३७८ नं को स्कुटीलाई सोही दिशातर्फ गइरहेको ना ५ ख ७८१३ नं को ट्रकले ठक्कर दिँदा स्कुटी पछाडी सवार जिल्ला धादिङ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने वर्ष ३७ को ओसिर तामाङको मृत्यु भएको छ।

आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थलीस्थित एउटा घरमा डेरा गरी वस्ने सोनाम मल्ल आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु भएको छ। शान्ता मैनालीको साढे तीन तल्ले पक्की घरको पहिलो तल्लामा डेरा गरी वस्ने स्याङ्गजा देउराली ९ घर हुने वर्ष २५ की मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्वाइन फ्लुले एक हजार ७ सय ५५ को मृत्यु

ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लुको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी-७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।  आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।

मुग्लिन बस दुर्घटनामा मृत्यु हुने १८ को सनाखत

नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये मध्ये १८ जनाको सनाखत भएको छ। दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्