८ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षक सेवाको परीक्षा दिन हिँडेकी सन्ध्याको दुर्घटनामा मृत्यु भएपछि आमा मुर्छित

रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर निवासी सन्धया श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।

रात्रीबस त्रिशुलीमा खस्याे, २२ को मृत्यु

राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २२जनाकाे मृत्यु भएकाे छ। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाइ प्रहरीले उद्धार गरेकाे छ।

बस र तीन माेटर साइकल ठाेक्किँदा २ को मृत्यु

आँबुखैरेनी नगरपालिका–७ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युतगृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

काबुलको एक विश्वविद्यालयमा भएको हमलामा १३ जनाको मृत्यु

अफगानीस्ताको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालयमा भएको बन्धुक हमलामा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

प्रहरी हबल्दारसहित २ कोे विष सेवनले मृत्यु, १ गम्भीर

प्रहरी हवल्दारसहित ३ जनाले एकैदिन विष सेवन गरेका छन्। विष सेवनबाट २ को मृत्यु भएको छ भने १ को अवस्था गम्भीर छ। विष सेवनबाट सदरमुकाम गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रहरी हवल्दार ३४ वर्षीय सुरेश हमालको मंगलबार बिहान मृत्यु भएको छ भने अर्का त्रियुगा नगरपालिका १० देउरीका गोपालबहादुर भुजेलको पनि विष सेवनबाट मृत्यु भएको छ।

तामाको अचार खाँदा २ जनाको मृत्यु

तामाको अचार हामी मिठो मानी–मानी खान्छौँ। विभिन्न जातको बाँसको तामा भाँचेर अमिलो अचार बनाई स्वादिलो मानेर खाने चलन छ। तर मंगलबार यही तामाको अचार खाँदा पाँचथरको नागिनमा २ जनाको ज्यान गएको छ।

ट्रयाक्टर पल्टिएर रौतहटमा दुईको मृत्यु

ट्रयाक्टर पल्टिएर रौतहटमा दुईजनाको मृत्यु भएको छ। आँफैले चलाएको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गरुडा नगरपालिका–११ बसबिटी जिंगडियाका वर्ष ३२ का अब्दुल मिया र सोही ट्रयाक्टरमा लेबरको काम गर्ने विर्ताका ३५ वर्षीय शेख जलाउदीनको मृत्यु भएको हो।

पूर्वमा चट्याङले ४ को मृत्यु, ४ घाइते

बर्षासँगै परेको चट्याङ लागेर पूर्व क्षेत्रमा आइतवार साँझ चारजनाको मृत्यु भएको छ । चटयाङले नै चारजना घाइते भएका छन्। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार सप्तरीको कंचनरुप–४ बस्ने ६० बर्षीय लक्ष्मी मुखियाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ भने उनका नाति अन्दाजी ८ बर्षका देबा मुखिया घाइते छन्।

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको बम आक्रमणमा परी ३० व्यक्तिको मृत्यु भएको छ । यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन् ।

विमान दुर्घटनामा पाइलटको मृत्यु

खेतीमा अाैषधि छर्किने एउटा जहाज अमेरिकाको कोलोराडोमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको पुष्टि गरेको हो। सो विमान खेतमा विषादी छर्ने क्रममा दुर्घटनामा परेको थियो।

विवाह समारोहनजिक बम विस्फोट हुँदा ३० को मृत्यु

टर्कीको दक्षिणी सहर गाजिआनटेपको एक विवाह समारोहनजिक भएको बम विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ। उक्त सहरमा चलिरहेको एक विवाह समारोहमा आत्मघाति बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

देउता उत्रिएको भन्दै काँचो पिठो खाँदा अड्केर धामीको मृत्यु

जिल्लाको मालिकाठाटाँ गाविसमा काँचो पिठो खाएर एक धामीको मृत्यु भएको छ । खोप्री गाउँका ५८ वर्षीया धामी कोल्थे थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको स्थानीयले बताए । उनी ईमेल्चागाडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर मृत्यु भएको स्थानीय मोतिराम वुढाले जानकारी दिए ।

श्रीमान्‌ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

आफ्नै श्रीमान्‌ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्