२१ चैत्र २०८२ शनिबार
image/svg+xml

आर्टेमिस-२ बाट पृथ्वीको ‘शानदार’ तस्बिर सार्वजनिक

अन्तरिक्ष यात्री क्रिस्टिना कोचका अनुसार यो सफलताको खबर सुन्दा चालक दलले खुसी व्यक्त गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले इन्जिन बर्नको काम सकिएपछि सबै सदस्य तस्बिर खिच्न ‘झ्यालमा टाँसिएको’ बताए।

कांग्रेस संसदीय दलको नेता चयन चैत २४ गते

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्।

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न तत्पर रहेको बताएकी छिन्।

विडम्बना

उनले भालेतिर टुलुटुलु हेरेर लामो सुस्केरा हाल्दै जवाफ दिए, ‘यहाँ दुनियाँ जगाउनेको यस्तै हालत गराइन्छ नानी!‘

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटघाट

रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच करिब एक घण्टा लामो भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

नर्सरीमा भविष्य देख्दै नयाँ पुस्ता

‘हामी वार्षिक रूपमा करिब रु साढे तीन अर्बको पुष्प र आलङ्कारिक वस्तु आयात गरिरहेका छौँ । त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ’, उनले भने ।

बिहानै 'सरप्राइज' चेकिङ : मापसे गरेका ९ जना चालक कारबाहीमा

यात्रुबाहक बस र हाइस ३-३, माइक्रो २ तथा एउटा सुमो चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

‘इतिहासअघिकाे इतिहास’ माथि अन्तरक्रिया

मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद भएको छ।

रविसँगको तस्बिर सेयर गर्दै ज्ञानेन्द्रले भने : विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विगतका दु:खहरूले कमजोर नभइ दृढ बनाएको बताएका छन्।

गाजा व्यवस्थापन र युद्धविराम सम्झौताका लागि हमासको नयाँ पहल

हामासले मानवीय सहयोग निरन्तर सुनिश्चित गर्नु, भौतिक शान्ति कायम राख्नु र प्रारम्भिक पुनर्निर्माण र राहत कार्यलाई सहज बनाउनु महत्वपूर्ण भएको जोड दिएको छ ।

प्रश्न केवल पीडितलाई मात्र होइन, आरोपितलाई पनि हुनुपर्छ : एलिना चौहान

गायिका एलिना चौहानले प्रश्न केवल पीडितलाई मात्र नभइ आरोपितलाई पनि हुनुपर्ने बताएकी छन्।

केन्द्रदेखि परिधिसम्म

उपन्यासले पितृसत्ता, स्त्री चेतना र मानवीय पीडाको सूक्ष्म चित्रण गर्दै बाहिरी सामान्यता भित्र लुकेको गहिरो विषाद, असन्तुलन र आत्मसंघर्षलाई प्रभावशाली ढंगले उजागर गरेको छ।

कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गर्ने

निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूको नाम शनिबार दिउँसो विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छः मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्