२५ व्यवसायीलाई सिआइपी सम्मान
निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ।
रकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारवाही गर्ने तयारी गरेको छ।
सर्वोच्चको फैसला नआउँदै एकाबिहानै डोजर चलाएर सटर भत्काएपछि व्यवसायी आक्रोशित भएका छन्।
घरजग्गा व्यवसायीले कानुनको परिधिभित्र रहेर घरजग्गा कारोबार गर्ने व्यवसायीलाई जग्गाको कित्ताकाँट प्रक्रिया अझै झन्झटिलो रहेको व्यवसायीले गुनासो गरेका छन्।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ।
नेपालका सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्व मिस नेपालहरुको संयोजनमा भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन्।
सेजमा भएको थ्रेस होल्ड हटाउन उद्योगी व्यवसायीले सुझाएका छन्। राष्ट्रिय आयोजना आयोगले सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन्।
नेपाल बार काउन्सिलले कानुन व्यवसायीको प्रमाणपत्र लिनेका लागि कुनै पेसा व्यवसायमा संलग्न रहन नपाउनेगरी नयाँ निर्णय गरेको छ । अब सरकारी तथा गैरसरकारी संघ संस्थामा जागिरेले कानुन व्यवासायीको प्रमाणपत्र सजिलै लिन पाउने छैनन् ।
युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ।
उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोग बिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन्।
नेपालकै ठूलोमध्येको एक नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको प्रथम वार्षिक साधारणसभा हेटौंडामा भएको छ।
गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।
नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएको छ।
अज्ञातसमूहले एकपछि अर्काे गर्दै ठुल्ठूला उपकरणमा आगजनी गरेपछि निर्माण व्यवसायीले गृहमन्त्री गुहारेका छन्।
जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम समयमै पूरा नगरेका हुन्।