१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आज १६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँ पुगेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ।

भारतबाट आएर बाँके र बर्दियामा डकैती

गत माघ १७ गते बाँकेको खजुरा गाउँपालिका ‘डि’ गाउँका सुन व्यवसायी हरिप्रकाश सुनारको घरमा डकैती गरी ५० हजार रूपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल लुटिएको थियो।

प्रतितोला सयले बढ्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय तोकिएको थियो।

एक कम्पनीलाई वर्षमा पाँचवटा मात्र ठेक्का

क वर्गका ठेकेदार कम्पनीले अहिले मिलेमतोमा दर्जनौं आयोजना होल्ड गरेर अन्य व्यवसायीलाई कमिसनमा दिने गरेका छन्।

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर ९२ हजार ५ सयमा आएको छ । पहेँलो सुन अधिल्लो दिन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्योः चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको छ।

हिमपातले गाउँलेलाई सकस, व्यवसायीलाई राहत

हिमाली भेगका बासिन्दा चिसो खप्न नसकेर घरबास छाडेर नजिकका सहर झरेका छन्। हिमपातले रोकिदिएको गाउँलेकोे आउजाउ अझै सहज हुन सकेको छैन। हिमपातले हिमाली क्षेत्रमा सकस निम्त्याउँदा हिमपात भएका पर्यटकीय भेगका व्यवसायी भने हिउँकै कारण पाहुना भित्रिएकामा खुसी छन्।

भेडेटार आउने भारतीय पर्यटक बढ्दा व्यवसायी उत्साहित

पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वराल अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको प्रतिक्रिया दिँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताउँछन्।

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ।

बिमाको दररेट र सर्त संशोधन गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पुनर्बिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र सर्तसम्बन्धी संशोधित व्यवस्थाप्रति आपत्ति जनाएका छन्।

नियमविपरित असुली रोक्न यातायात व्यवसायीको ज्ञापन

यातायात व्यवासायीहरुले वीरगन्ज बस टर्मिनलमा ठेकेदारले नियमविपरित असुली गरेको भन्दै त्यसलाई रोक्न वीरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्