११ चैत्र २०८२ बुधबार
image/svg+xml

सरकारले घाइतेकाे उपचार र पुन:स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

भदौ २३ गतेबाट सुरु भएको आन्दोलनका क्रममा देशभर ७६ जनाको ज्यान गएको थियो भने करिब २५ सय घाइते भएका थिए।

पत्रकार गौतमलाई सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन्।

कम्बोडिया : अनलाइन ठगीमा परेका ५१ नेपालीको उद्धार

कम्बोडियामा अवैध रूपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर-आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

साफ यू-२० च्याम्पियनसिप: श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

माल्दिभ्समा जारी साफ यू-२० पुरुष च्याम्सिपयनसिपमा बुधबार नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।

आफूबारे गलत विचार फैलाइएको घिसिङको दाबी

रास्वपाको अब बन्ने सरकारले मन्त्री बनाउने भन्ने हल्ला भएसँगै उनले नेपालको संविधानअनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न नसक्ने बताएका छन् ।

सन्दर्भ ४८ औं नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ ।

नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

रास्वपा सभापतिसँग भारतस्थित अमेरिकी राजदूतको फोन संवाद: नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक

गत जनवरीमा भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालेका गोरले दक्षिण तथा मध्य एसियाली मामिलाका लागि विशेष दूतको रूपमा दोहोरो जिम्मेवारी सम्हालिरहेका छन्।

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सुशासनमा कमजोर बन्दै जुम्लाका स्थानीय तह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ का एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ खुल्यो

यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’नेपालभरका हलमा बुकिङ खुलेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो।

इरान युद्धका कारण फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले देशको बिजुली र तेल आपूर्ति बढ्दो खतरामा रहेकाले यो कदम चाल्न बाध्य भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्