६ आश्विन २०८१ आइतबार
image/svg+xml

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

गाडीको ठक्करले एकको मृत्यु

गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो।

बंगलादेशी प्राध्यापककाे हत्याका संलग्न दुईलाई मृत्युदण्ड

दुई वर्षअघि हत्या गरिएका एक विश्वविद्यालयका प्राध्यापकको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि बंगलादेशको एउटा अदालतले मंगलबार दुई लडाकुलाई मृत्युदण्ड तोकेको छ भने अन्य तीनलाई आजीवन जेल सजाय तोकेको सरकारी वकिलले बताएका छन्।

बुढीगण्डकीमा टिपर खस्यो,चालकको मृत्यु

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

पानीमा डुबेर दुई बालिकासहित तीन जनाकाे मृत्यु

रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुईजना वालिकाको ज्यान गएको छ । स्थानीय वडा नम्बर ६ कुडियाटोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको गाउँ नजिकै रहेको अरुवा खोलामा नुहाउने क्रममा पानीमा डुवेर ज्यान गएको हो ।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्।

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

चट्याङबाट तीन जनाको मृत्यु

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-२ ढलिपाङ र हेटाैंडा उपमहानगरपालिका-१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक हिमाल घर्तीको मृत्यु भएको छ ।  ट्रली बिनाको लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ दाङ तुलसीपुर नगरपालिका बनहरी बस्ने वर्ष २२ का घर्ती घाइते भएका थिए ।

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ। शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्