६ आश्विन २०८१ आइतबार
image/svg+xml

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

बर्षासँगै परेको चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका ३० बर्षीय भीमलाल सिन्तान र उनकी साँढे २ बर्षीया छोरी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाकिस्तानको कोइलाखानीमा विस्फोट, १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जीप दुर्घटनामा २ को मृत्यु, ६ घाइते

शुक्रबार राती पुर्व पश्चिम राजमार्गको बर्दियाको बारबर्दिया नगरपालिका–आठऔरी बजार नजिक जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा बालिकाको मृत्यु

शुक्रबार राति ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

पत्थर खानीमा पहिरो जाँदा १७को मृत्यु, नौ घाइते

म्यानमारको एक पत्थर खानीमा पहिरोमा जाँदा १७ जनाको मृत्यु भएको छ। म्यानमारको कराँची राज्यमा रहेको वाकखार नजिकै शुक्रबार बिहानै सो पहिरो गएको प्रहरीले जनाएको छ।

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–४, गोतामकोटका ३२ वर्षिया कर्ण बुढाको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा झापामा एककाे मृत्यु

मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ।

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ।

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु

लिबियाको निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भने अन्य १० घाइते भएका थिए।

विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ काे मृत्यु

कार्गो विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ सैनिकको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्