५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गोरखा– भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक हिमाल घर्तीको मृत्यु भएको छ । 
ट्रली बिनाको लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ दाङ तुलसीपुर नगरपालिका बनहरी बस्ने वर्ष २२ का घर्ती घाइते भएका थिए । 
उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले बताए । 

प्रकाशित: २४ वैशाख २०७५ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App