१० मंसिर २०८१ सोमबार
image/svg+xml

विदेशी आँखामा हामी: असभ्य र निकम्मा

मानिस सामान्यतः आफू र आफ्ना पूर्वजको अपमान सुन्न चाहँदैन । केही वर्षयता नेपालमा आफूलाई जन्मजात पापी र पूर्वजलाई असभ्य वा सैतान भनेर वा भनाएर लाभ लिने चलन बढे बढाएको चर्चा सुनिन्छ । त्यसका निम्ति राष्ट्रिय, सामाजिक र पारिवारिक सद्भावका तन्तु चुडाउन पराईहरू मुकाम कायम गरेर बसेको भन्ने पनि भनिन्छ।

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

(अर्थमन्त्री ज्यू) चाहिने कुरा गर्नुस्, चाँहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे! यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ?

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन्।

एनएफडिसी फिल्म अवार्ड : पुरस्कारकै अपमान

‘निजी फिल्म अवार्ड आयोजकलाई कार्यक्रममा धेरै संख्यामा स्टार आइदिऊन् भन्ने लाग्छ । त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्, ‘यदि तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौँ’ । त्यसो हो भने कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के ? प्रतिभा र क्षमताभन्दा पनि सहभागिताले प्राथमिकता राख्ने अवार्ड लिन जानुको महŒव के ? त्यसैले मैले ती अवार्डहरू नलिने निर्णय गरेको हुँ । त्यस्ता अवार्डले मबाट विश्वसनियता र निष्पक्षता गुमाइसकेँ ।’

ट्रम्पले किमको अपमान गरेको भन्दै आक्रोश व्यक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।

अमेरिकाकाे अाराेपले पुटिनलार्इ अपमानित गर्‍याे ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्।

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

कार्कीको पेन्सन पट्टा रोकेर अर्थले अपमान गरेको भन्दै ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश सुशीला कार्कीलाई सत्तारुढ दलहरुले नियतबस ‘ह्युमिलेट’ गरेको बताएका छन्। संसदको बैठकलाई सम्बोधन गर्दै मंगलबार उनले पेन्सन पट्टा रोकेर अर्थ मन्त्रालयले उनलाई अपमान गरेको उनले बताए।

एनओसी अध्यक्षलाई अपमान

भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको खुसी मनाउन बुधबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अपमानजनक व्यवहार सहनुपरेको छ।

‘उत्तर कोरियाले चीनको अपमान गरिरहेको छ’

उत्तर कोरियाले आफ्नो प्रमुख साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति सी जिनपिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् ।

स्वार्थी होडले अजेन्डाकै अपमान

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने सबालमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकमत देखिएन। सुरुमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लियो, त्यसको भोलिपल्ट अर्थात् बिहीबार अन्य पाँच पार्टीले।

सर्वदलीय बैठकमा ओलीको 'अपमान'

देउवाले आफ्नो धारणा राखिरहेका बेला ओलीले उपाध्यक्ष बामदेव गौतमसँग कानेखुसी गर्दै थिए। त्यो देखेपछि देउवा ओलीलाई 'हलो मिस्टर' यता सुन्नुस् भन्दै अपमान गर्ने ढंगले प्रस्तुत भए। 'देउवाले ओलीलाई आर्मीको चिफले सिपाहीलाई गरेजस्तो गरी व्यवहार देखाए,' बैठकमा सहभागी एक नेताले भने।

आइटम गर्ल राखीले गरिन् मोदीको अपमान!

बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ। राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। राखीमाथि मोदीको फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ। कांकरोली थानधिकारी लक्ष्मण रामले प्रहरीले अदालतको आदेश अनुसार राखी विरुद्धको मुद्दा दर्ता गरेको बताए।

आन्तरिक पर्यटकको अपमान

सरकारले २०७३ सालमा आन्तरिक पर्यटनलाई तीव्र पार्ने उद्देश्यका साथ यो वर्षलाई 'घुमफिर वर्ष' घोषणा गर्‍यो। घुमफिर वर्ष सफल बनाउन र सरकारी उद्देश्य पूर्तिका निम्ति आन्तरिक पर्यटकलाई जतिसक्यो बढी स्थानमा घुम्ने वातावरण तयार गरिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्