२ पुस २०८२ बुधबार
image/svg+xml

सुनको मूल्य फेरि उकालो : तोलामा ७०० ले बढ्यो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कागती खेतीमा रमाउँदै छन् सिभिल इन्जिनियर लोहनी

घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन्।

सुदूरपश्चिम महोत्सवमा ‘आ बाट आमा’ को प्रचार गर्दै विपना र पल

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ।

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

नेपाल–भारतबिच एकीकृत महाकाली सन्धिअनुरूप नेपालले हिउँदमा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ।

एमाले महाधिवेशन : मतदान सुरु, लामबद्ध प्रतिनिधि (तस्बिरमा हेर्नुस्)

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका हुन्।

१७६ किलो गाँजा बरामद

प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।

सिड्नी आक्रमण : भारतीय मूलका साजिदको परिवारसँग सीमित सम्पर्क, के भन्छ तेलंगाना प्रहरी ?

तेलंगाना प्रहरी अधिकारीका अनुसार साजिदले अस्ट्रेलिया गएपछि मुख्य रूपमा सम्पत्ति मामिला र वृद्ध आमाबाबु भेट्न भारत आएका थिए।

आइओएफटिसी १५औं संस्करणमा नेपालमा

विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १५औं संस्करण नेपालमा हुने भएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १३०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १३०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्