८ आश्विन २०८१ मंगलबार
image/svg+xml

व्यवसायी भन्छन् : 'हरेक दिन पन्ध्र हजार मास्क उत्पादन गर्छौं'

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न निजी क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताएका छन्।

भेडेटारबाट व्यवसायिक जिपलाइन सुरु

धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यवसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।

पन्ध्र दिनभित्र व्यवसाय दर्ता गर्न नगरपालिकाको निर्देशन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी बजारका व्यवसायीलाई व्यवसाय दर्ताका लागि समयसीमा दिएको छ। मंगलबार गरिएको अनुगमनकाक्रममा कतिपय व्यवसायीले विना दर्ता व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि नगरपालिकाले १५ दिनभित्र व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

'सरकारी धारणा प्रस्ट होस्'

विभिन्न मुलुकमा कोरोना भाइरस फैलिरहेको बेला वैदेशिक रोजगार व्यवसायी संघले नेपालीलाई विदेश पठाउने कि नपठाउनेमा प्रस्ट निर्णय गर्न सरकारसँग माग गरेको छ।

खस्कँदै रियल इस्टेट व्यवसाय

व्यवस्थित बसोबासका लागि उपयुक्त विकल्पको रुपमा हेरिएको अपार्टमेन्ट तथा हाउजिङको व्यापार सुस्ताएको पाइएको छ।

व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बालिले ६ महिना पुरै खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएको पाखोबारीमा व्यवसायीक स्याउ खेती सुरु गर्न थालिएको हो।

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

परिसंघ टोली र अर्थ सचिवबीच छलफल

नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ।

‘व्यवसायमा अवसर प्राप्त छ’

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि अहिले प्राप्त अवसर रहेको बताएका छन्।

गाइभैंसीलाई सुत्केरी भत्ता

ककनी गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाइभैंसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ।

सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित

आर्थिक कारोबारका सबै विवरण उद्योगी–व्यवसायीले कर कार्यालयमा पेस गर्दै आएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यी सबै विवरण कर कार्यालयबाट लिन सक्छ। तर उसले त्यसो नगरी सिधै व्यवसायीबाट मागेपछि निजी क्षेत्र त्रासमा परेको छ।

निजी व्यवसाय दर्ता सम्बन्धि विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको छ।

२५ व्यवसायीलाई सिआइपी सम्मान

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ।

समयमै काम नगर्नेको ठेक्का रद्द गर्दै ऊर्जा मन्त्रालय

रकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारवाही गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्